Uncategorized

भारतीय मिडियाको दुष्प्रचारविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

0SHARES




नेपाल टाईम्स

२८ असार, काठमाडौं ।
भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत ‘प्रोटेस्ट नोट’ पठाएको हो ।

पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको जनाईएको छ ।




Source link

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close